Friday April 26, 2024
BS 2081 Baishak 14
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

त्रिशुलीमा यात्रुबस खस्दा ६ जनाको मृत्यु , १३ जना घाइते

Nov 29, 2017 under Accidents/Incidents 105

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फिस्लिङबाट यात्रुबस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस बिहान ८ बजेतीर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि गजुरी र मलेखु अस्पतालमा पुर्‍याइएको छ । बस पूर्ण रुपमा नदीमा डुबेका कारण सवार यात्रुको यकिन संख्या खुल्न नसकेको प्रहरीले जनाएको छ । केही यात्र्ु नदीमा वेपत्ता भएको हुनसक्ने आशंकामा उद्धारका लागि घटनास्थलमा गजुरी, जोगिमारा, देवीघाट तथा मुग्लीन प्रहरीको टोली खटिएको हाम्रा सहकर्मीले जनाएका छन् । 

Ekantipur Update

Tagged: Trishuli 3

No news.
Australian Dollar to Nepalese Rs