Saturday October 17, 2026
BS 2083 kartik 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

प्रियंकाको चिन्ता

Jan 8, 2017 under Entertainment & Fashion 305

बलिउड सुन्दरी प्रियंका चोपडाले क्वाटिको बाट आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति देखाइसकेकी छिन्। उनी हलिउडमा काम गर्दा एक क¬à¤°à¤¾à¤•ो चिन्ताले घेरिएकी ह¬à¤¨à¥à¤¥à¤¿à¤¨à¥ रे।

यो क¬à¤°à¤¾à¤•ो खुलासा उनी स्वयंले गरेकी हुन्। उनी हलिउडमा क्वाटिको नामक टिभी शोमा काम गरेपछि हलिउडको अर्को पप¬à¤²à¤° टक शोमार्फत् पनि देखिइन्। हलिउडका चर्चित म्यागेजिनको कभर पेजमा छाइन्, अवार्ड शोमा रेड कार्पेटमा देखिइन् र ≈वाइट हाउसको करेस्पोन्डेट डिनरमा समेत आमन्त्रित भइन्।

यी सबै भएपछि प्रियंकाले आफ्नो चिन्ताको राज खोलेकी छिन्। उनले भनेकी छिन् कि आफू भारतीय अभिनेतृ भएका कारण उनलाई एउटा ठूलो चिन्ता थियो। ‘त्यो चिन्ता के थियो भने ग्लोबल एन्डस्ट्री एक भारतीय अभिनेतृलाई लिड रोलमा राख्न तयार छ र⁄ भन्ने लाग्थ्यो किनभने यो पहिले कहिल्यै पनि भएको थिएन’, प्रियंकाले भनेकी छिन्– ‘म चिन्तामा थिएँ कि भारतीय अभिनेतृहरू पहिले यसरी आएका छैनन्। मलाई चिन्ता थियो कि ममा यो क्षमता छ कि छैन।’

No news.
Australian Dollar to Nepalese Rs