Tuesday April 23, 2024
BS 2081 Baishak 11
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

बाबा रामदेवको पतञ्जली बिस्कुटमा जिउँदो किरा ! (With Video)

Feb 22, 2017 under Health & Lifestyle 145 , Food and Drinks 14

नयाँ दिल्ली: योग गुरु बाबा रामदेव सदैव आफंनो संस्था पत्ञ्जलीको उत्पदानको शुद्धता र गुणस्तरको प्रशंसा गरिरहन्छन् । 

पतञ्जलीका सद्भावना दूत समेत रहेका रामदेवले पतञ्जलीको उत्पादनको प्रशंसा गरिरहँदा उनका उत्पादनमा गम्भीर किसिमको प्रश्न पनि खडा भइरहन्छन् । à¤­à¤¾à¤°à¤¤à¤¬à¤¾à¤Ÿ सार्वजनिक भएको एक ताजा घटनामा रामदेवको पतञ्जली विस्कुटबाट जिउँदै किरो निस्किएको छ । à¤¸à¤¾à¤®à¤¾à¤œà¤¿à¤• सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा केही युवाहरु रामदेवको पतञ्जली विस्कुटबाट किरा निस्किरहेको देखाइरहेका हुन्छन् । 

यो भिडियो अनुसार पतञ्जलीको दूध बिस्कुटको बन्द रहेको प्याकेट खोल्ने बित्तिकै किरा निस्केको देख्न सकिन्छ । यो भिडियो ७ डिसेम्बर २०१६ को हो । à¤œà¤¸à¤®à¤¾ युवकहरुले देखाए अनुसार प्याकेटको प्याकेजिङ जुन २०१६ को रहेको छ । तर यति छोटो अवधिमै यो विस्कुटमा किरा पर्न गएको देख्न सकिन्छ । यस भिडियोमा युवकहरु पतञ्जलीका उत्पादनमा व्यङ्ग्य गर्दै‌ 'दूध बिस्कुट' को तुलना डिस्कभरी च्यानलको कार्यक्रमसँग गरेका छन् ।डिस्कभरी च्यानलको कार्यक्रममा किरामा धेरै प्रोटिन हुने व्याख्या गरिएको हुन्छ । त्यही कारण ती युवाले पतञ्जलीप्रति कटाक्ष गर्दै बाबा रामदेवले जनतालाई प्रोटिनयुक्त बिस्कुट बाँडिरहेको उल्लेख गरेका छन् । 

Karobardaily.ccom

Tagged: Patanjai 1, Ramdev 2

No news.
Australian Dollar to Nepalese Rs